आतंकवादीहरू विरुद्ध कारबाही गर्नुस् वा न्यायको सामना गर्न यहाँ पठाउनुः भारत क्यानडा
५ आश्विन २०८०, शुक्रबार

नयाँ दिल्ली, एजेन्सी । भारतीय विदेश मन्त्रालयले क्यानडालाई भनेको छ आतंकवादीहरु विरुद्ध कारवाही गर्नु नत्र तिनीहरुलाई न्यायीक समाधानको लागि हामीलाई सुपुर्द गर्नुस ।
विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, “क्यानाडामा सुरक्षित आश्रय प्रदान गरिएको छ ..हामी क्यानाडा सरकारलाई पटक पटक आग्रह गरेर कारवाही वा हामीलाई दिनुस तर त्यसो नगरेको बताए ।
त्यसो नगरोस् र आतंकवादको आरोप लागेकाहरू विरुद्ध कारबाही गरोस् वा न्यायको सामना गर्न यहाँ पठाउन चाहन्छौं ।“ उनले थपे, “हामीले २०–२५ भन्दा बढी व्यक्तिलाई सुपुर्दगी वा यससँग सम्बन्धित सहयोग मागेका थियौं … तर क्यानडाल रत्तीभरी सहयोग गरेको छैनन ।“
फेसबुकबाट तपाईको प्रतिक्रिया