के चीनमा बदलिरहेको मौसमले ठूलो प्रलाय ल्याउन संकेत गरेको छ
२ श्रावण २०८०, मंगलवार

वेइजिंग, एजेन्सी । के चीनमा बदलिरहेको मौसमको अवस्थालाई मध्यनजर गर्दा ठूलो प्रलय ल्याउने संकेत गरिरहेको त छैनन् ।
चीनको एउटा दुर्गम सहरमा आइतबार देशको अहिले सम्मकै उच्च तापक्रम ५२.२ डिग्री सेल्सियस मापन गरिएका हुन् ।
यसले ५०.३ डिग्री सेल्सियसको अघिल्लो रेकर्ड तोड्यो, जुन जुलाई २०१५ मा आइडिङ ताल नजिकै मापन गरिएको थियो ।
जनवरीमा माइनस ५३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको महिना पछि रेकर्ड गर्मी रिपोर्ट भएको रेकर्ड गरिएको छ । चीनमा पनि असामान्य रूपमा भारी वर्षा भइरहेको छ जसले धेरै मानिसको ज्यान लियो । यस्तो अवस्थामा मौसम विदहरुले के ठूलो विपत्तीको साथै प्रलय ल्याउन सक्ने संकेत देखा परिरहेको उनीहरुले अनुमान गरेको छ । रोयटर्स ।
फेसबुकबाट तपाईको प्रतिक्रिया