भारतीय प्रधानमन्त्री मोदीको १०० औं ’मन की बात’ एपिसोडलाई बिल गेट्सले बधाई दिए
१८ बैशाख २०८०, सोमबार

नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासी संग कुरा गर्दै आएका ’मन की बात’ एपिसोडलाई बिल गेट्सले उनलाई बधाई दिएको छ ।
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले ’मन की बात’ को १०० औं एपिसोडमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए र यसले दिगो विकासका मुद्दाहरूमा “समुदायको नेतृत्वमा कार्यलाई उत्प्रेरित गरेको” बताए ।
प्रधानमन्त्री मोदीले जवाफ दिए, “म मेरो साथी बिल गेट्सलाई उहाँको प्रशंसाका लागि धन्यवाद दिन्छ । ’मन की बात’ ले हाम्रो ग्रहलाई अझ राम्रो बनाउन भारतीयको सामूहिक भावनालाई प्रतिबिम्बित गर्दछ, जसको बारेमा श्री गेट्स पनि भावुक छन् ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया