व्यापार सम्झौताका लागि रुसी उपप्रधानमन्त्री मान्टुरोभ भारत आए
५ बैशाख २०८०, मंगलवार

नयाँ दिल्ली, एएनआई । भारत संग व्यापार सम्बन्धी बार्ता गरेर सम्झौता गर्न रुरी उप्रधान मन्त्री डेनिस मान्तुरोभ दुई दिने भ्रमणको शिलशिलामा नयाँ दिल्ली आईपुगेका छन् ।
रुसका व्यापारमन्त्री तथा उपप्रधानमन्त्री मान्तुरोभ दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन् ।
उहाँ व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग सम्बन्धी अन्तर सरकारी रुसी–भारतीय आयोगको सह–अध्यक्ष बन्नु हुने छ । दिल्लीमा एक व्यापार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै, मान्तुरोभले भारतसँग स्वतन्त्र व्यापार र लगानी संरक्षणका लागि सम्झौताहरू गर्न छलफल गर्न चाहन्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया