एनएसए अजित डोभालले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेटे
१ फाल्गुन २०७९, सोमबार

मास्को, एजेन्सी । भारतीयको राष्ट्रिय सुरक्षा सल्हाकार र रुसी राष्ट्रपति विच मास्कोमा भेटघाट भएका छन् ।
मस्कोको दुईदिने भ्रमणमा रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेर “द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा व्यापक छलफल“ गरेको मस्कोस्थित भारतीय दूतावासले जनाएका हुन् ।
दूतावासका अनुसार दुवै पक्षले भारत–रुस रणनीतिक साझेदारीलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न सहमत भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया