हिन्दुवादी नेताको निर्ममतापूर्वक हत्या
१९ माघ २०७९, बिहीबार

काठमाडौं । भारतको तमिलनाडुमा एक हिन्दुवादी नेताको निर्ममतापूर्वक हत्या भएको छ ।
मक्कल काची नामक हिन्दुवादी सङ्गठनका उपप्रमुख मणिकन्दनको हत्या भएको हो ।
मंगलबार राति मणिकन्दनलाई बाटोमा रोकेर एक समूहले हत्या गरेर भागेको प्रहरीले जनाएको छ। प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया