धनुषा क्षेत्र न.३ (१) मा जनमत पार्टी का उम्मेदवार डॉ. प्रसन्न कुमार दुइटा दिग्गज गठबंधन का नेता हरुलाई एक्लै टक्कर दिदै ।
२७ कार्तिक २०७९, आईतवार

हाम्रो पाना खबर : धनुषा को रिपोर्ट
धनुषा क्षेत्र न.३ (क) बाट प्रदेश सभासदस्यको लागी उम्मेदवारी दिएका महागठबंधन को उम्मेदवार रामसरोज यादव र जसपा गठबंधन का उम्मेदवार जितेंद्र यादव लाई जनमत पार्टी का उम्मेदवार बाट डॉ. प्रसन्न कुमार झा ले बिना गठबंधन एकल उम्मेदवार भएर रोमांचक प्रतिस्पर्धा को बीउ रोपेको तथ्य स्थानीय एबं राजनीति कर्ता हरुको भनाइ रहेको खबर प्राप्त भएको छ ।
पहिले जितेर केहि विकास न गर्न सकेको पार्टी हरुलाई यस पटक बैलेट मार्फत जवाब दिने र मधेश का मसीहा भनिने डॉ. सी के राउत को पार्टी जनमत पार्टी लाई एक पटक मौका दिने स्थानीय जनता तथा गरीब विपन्न हरुको भनाइ रहेको छ ।
डॉ. सी के राउत को पार्टी जनमत पार्टी धनुषा क्षेत्र न.३ (क) का जनता हरुलाई विकल्प को रूप मा सक्षम र शिक्षित युवा उम्मेदवार दिएको मा खुसी पनी ब्यक्त गरेका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया