हजारौंको संख्यामा ईरफान शेखको पक्षमा जनता ओर्लिदा
२२ कार्तिक २०७९, मंगलवार

– हजारौंको भिडका चुनाव प्रचारमा होम्मिएका मोहम्मद ईरफान अहमद शेखको लागि जनताले निर्वाचनमा बिजयी बनाउने तयारी थालेका छ्न । शोसित पीडित , गरिब , किसान , सुकुम्बासी , रिक्सा चालक जस्तो आवाज बन्न र यो चुनाव म ईरफान शेखको स्वतन्त्र उम्मेदवारी नभैइ जनताको उम्मेदवारी हो बताउँने शेख अहिले निकै लोकप्रिय नेताका रूपमा चर्चा हुन थालेको छ ।
शेख जनमत पार्टीका बाके बीउ रोप्ने वाला सिपाही हुन तर जनमत पार्टी केन्द्रिय समितिले उनलाई टिकट न दिदा उनी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । उनलाई रोक्ने प्रयास जनमत पार्टी लाई करोडौं रकम बाट टिकट मेरो रोक्न लगाएको शेखले आरोप लगाउने गरेका छ्न । अन्तिम समय सिके राउतले तपाईंको टिकट आउँदै उम्मेदवारी दर्ता गराउनु होला भन्दा भन्दै जसपाका पुर्ब कार्यकर्ता रहेका बाबुखा लाई टिकट दिएको शेखको आरोप रहेको छ ।
पटक – पटक जेल गएका शेख कैयो पटक प्रहरीको कुटपिट बाट घाईते भए अर्धभुमिगत जीवन समेत बिताएका शेख , जनमत लाई बाकेमा पहिचान दिलाउने शेखलाई विपक्षी उनका चिर प्रतिद्वन्दी छेत्र नम्बर २ का तत्कालीन सासदले नै पैसाको चलखेल गरि मेरो टिकट अरुलाई दिन लगाएको स्थानीय एउटा् टेलीभिजनको अन्तर्वार्तामा बताएका छ्न । अहिले जनता उनको पछ उभिएको देखिँदा ठुलो ठुलो नेताहरु लाई पसिना आउन शुरु भएको छ ।
१० हजार भन्दा बढी नेता कार्यकर्ता र जनताको सामुहिक र्यालीले अन्य नेताहरु समेत आत्तिएका छ्न । शेख अहिले चुनावी अभियानमा दिन रात लागि परेका छ्न ।
फेसबुकबाट तपाईको प्रतिक्रिया