भारतीय राष्ट्रपति मुर्मु महारानी एलिजाबेथ द्धितीयको अन्त्येष्टिमा भाग लिन लण्डनमा
४ आश्विन २०७९, मंगलवार

भारतीय राष्ट्रपति द्रौपदी मुर्मु महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन लण्डन पुगेकी छिन् ।
भारत सरकारको तर्फबाट समवेदना प्रकट गर्न लन्डन पुगेकी राष्ट्रपति मुर्मु रानी एलिजाबेथ द्वितीयको सेप्टेम्बर ८ मा स्कटल्याण्डको बालमोरल क्यासलमा ९६ वर्षको उमेरमा निधन भयो । उनको अन्त्येष्टि सेप्टेम्बर १९ अर्थात आज विहान ११ बजे हुने उक्त कार्यक्रममा सहभागी हुन उनी लण्डन पुगेकी छिन् । महारानी एलिजाबेथको अन्तिम संस्कार लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ
फेसबुकबाट तपाईको प्रतिक्रिया