विनाशकारी बाढीबाट पाकिस्तानमा स्वास्थ्य संकट निम्त्याउन सक्छ : डब्ल्यूएचओ
१९ भाद्र २०७९, आईतवार

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार पाकिस्तानमा जुन १४ तारेख देखि जारी रहेको मनसुनमा अत्यधिक बाढीले स्वास्थ्य संकट निम्त्याउन सक्ने चेतावनी दिएको छ ।
वर्षाले करिब ९०० क्लिनिक र अस्पताल ध्वस्त वा क्षति पु¥याएको छ भने पूर्वाधारमा क्षति पुगेकाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको हो । डब्लुएचओले पनि पानीजन्य रोगहरू तीव्र गतिमा फैलिने सम्भावना रहेको बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया