भारतविरुद्धको खेलमा पाकिस्तानी क्रिकेटरले हातमा कालोपट्टी किन बाँधे ?
१३ भाद्र २०७९, सोमबार

दुबई: दुबईमा जारी एशिया कप २०२२ मा भारत संग भएको खेलमा पाकिस्तानी खेलाडीहरुले हातमा कालोपट्टी बाधेर खेल्दा दर्शकहरुलाई कौतुहल्ता भईरहेको होला उनीहरु किन हातमा कालोपट्टी बाधेर खेलेको होला ?
दुबईमा जारी एसिया कप २०२२ मा भारतसँगको खेलमा पाकिस्तानी खेलाडीले हातमा कालोपट्टी लगाएर खेले जसको कारण यो हो, पाकिस्तान भर बाढी प्रभावित मानिसहरूको लागि आफ्नो ऐक्यबद्धता र समर्थन व्यक्त गरे ।
गत जुन १४ देखि देशमा बाढीका कारण कम्तीमा १ हजार ३३ जनाको मृत्यु भएको छ भने १ हजार ५२७ जना घाइते भएका छन् । पाकिस्तानका कम्तीमा ११० जिल्ला बाढीको चपेटामा परेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया