चीनले लंकालाई आफनो विश्वासपात्र प्यादाको रूपमा प्रयोग गर्यो
१३ भाद्र २०७९, सोमबार

भारतको पूर्व उप राष्ट्रियका सुरक्षा सल्लाहकार (एनएसए) पंकज शरणले भने चीनद्धारा श्रीलंकालाई आफनो विश्वास पात्र प्यादाको रुपमा प्रयोग गर्दा श्रीलंकाको यस्तो अवस्था भयो ।
एनएसए शरणले भनेका छन् कि यो “धेरै उल्लेखनीय” छ कि चिनियाँ राजदूतले श्रीलंकाको लागि सहानुभूति पूर्ण बयान जारी गरे । उनले भने, “श्रीलंकाको आर्थिक पतन धेरै हदसम्म विगत केही वर्षहरूमा चिनियाँ नीतिका कारण भएको हो ।”
उनले थपे, “चीनले ठूलो खेलमा श्रीलंकालाई प्यादाको रूपमा प्रयोग गरेको कारण अहिलेको अवस्था सृजना भयो, श्रीलंकाको दैनिय अवस्थाको जिम्मेवार चीन रहेका छन् ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया