उपेन्द्र यादवले मागे मधेसका मुख्यमन्त्री राउतको राजीनामा
७ भाद्र २०७९, मंगलवार

काठमाडौं: जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् ।
पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त पद छाड्न निर्देशन दिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया