आयोगले आज राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने

समाचारदाता

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने भएको छ। प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाउन लागेको हो। यसअघि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण परिणामबारे जानकारी गराएको थियो। आयोगले प्रतिवेदन पेश

काभ्रे बस दुर्घटना : मृतक १४ जनाको पहिचान खुल्यो

समाचारदाता

काठमाडौं : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको–४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा परी मृत्यु भएका १७ जनामध्ये १४ जनाको सनाखत भएको छ। बस चालक ललितपुरको महांकाल घर भइ पनौती ४ बस्ने २२ वर्षीय सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षीय राजकुमार तामाङ, बनेपा

समाचार
मुख्य समाचार
मालदार मन्त्रालय पाउने लोभमा उपेन्द्रको पछि लागे सोनल, बारा २ मा लोसपा कार्यकर्ताले साथ दिएनन्

काठमाडौं । लोसपाका मधेश प्रदेशका नेता एवं प्रदेश सांसद जितेन्द्र सोनल अहिले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउने भनेर बारा २ पुगेका छन् । मधेश प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । उपेन्द्रले भौतिक पूर्वाधार मन्त्री

प्रदेश
विमान दुर्घटनामा परी ज्यान गुमाउनेको नाममा महोत्तरीमा दीप प्रज्वलन

काठमाडौँ- आइतबार पोखरामा विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको नाममा महोत्तरीको बर्दिबासमा दीप प्रज्वलन गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोँचमा दुर्घटनामा परी ज्यान गुमाउने ६८ जना मृतकहरुको नाममा ६८ वटै दीप प्रज्वलन गरिएको...